3d फोटो कसरि बनाउने adobe photshop cs6 बाट

नमस्ते र स्वागत छ हजुर हरुलाई nepalnews xpresh मा  दिपलाल घिसंग
आज मा हजुरहरुलाई  फोटो सब बाट  3d फोटो कसरि बनाउने भनेर  छोटो जानकारी गराउन चाहान्छु  सायद कतिपय साथीहरुलाई त थाहा पनि  होला  र भर्खर भर्खर सिक्दै गरेको साथीहरुको लागि भने थाहा नहुन पनि सक्छ  तेसैले यो पोस्ट बाट  हजुरले  सिक्नु सक्नु हुन्छ 3d फोटो भनेको के हो भन्नु होला भने यो तलको फोटो हरु हेर्नुहोस 3d बनाको हो यो


अब हामी कसरी बनाउने भन्ने बारेमा लागौ सब भन्दा पहिला फोटो सब खोल्नुहोस
फोटो सबको बया पट्टि माथि कुनामा हेर्नुहोस file भन्ने ठाउमा  मा क्लिक गर्नुहोस र कुन फोटोलाइ 3d बाउने हो खोल्नुहोस जस्तो यो मुनिको फोटोमा हेर्नुहोस

फोटो खोलि सके पछी अब सब भन्दा हेर्नुहोस र 3d मा क्लिक गर्नुहोस मुनिको फोटोमा हेर्नुहोस 
माथि 3d मा क्लिक गर्ने बितिकै यो मुनिको जस्तो यौटा बक्स खुल्छ मुनिको पिक्कचार ध्यान दियर हेर्नुहोला 3d मा क्लिक गरे पछी खुलेको बक्स माथि मौस लानुहोस र new mesh from layer माथि मौस लानुहोस र right देखाको यरोमा मौस लानुहोस फेरी right हेर्नुहोस mesh preset मा मौस लानुहोस फेरी right हेर्नुहोस cube wrap मा क्लिक गर्नुहोस यक छिन रोक्नुहोस फोटो लोडिंग हुन्छ र  अब फोटो खुले पछी फोटोको बिचमा  मौस लानुहोस र यता उता माउसलाई चली हेर्नुहोस आफुलाई मन पर्ने 3d फोटो बने पछी  save गर्नुहोस  
सब गर्ने तरिका यो मुनिको फोटोमा हेर्नुहोस 

अझै बुज्नु भयन भने यो तलको भिडियो पनि हेर्नुहोस केहि जानकारी चाहियामा dipalal.ghising8@gmaillcom मा मेल गर्नुहोस अथवा फेसबुकमा साथि बन्नको लागि यो लिंकमा क्लिक गर्नुहोस https://www.facebook.com/dainikkhabarsangalo skyp  dipalal.ghising 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला