उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन । तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो। ‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।
निकै कडा मेहनतपछि जनमानसलाई तरंगित पार्ने एक नेपालीको सफलताको रहस्य पत्ता लगाएको छ। भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य (सुल्तान)को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो । तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहारत समेत दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ। नेपालमा पनि पेशा विस्तार ! काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन । म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन्। उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ। मदिरामा उनको खर्च हुन्न, खानेकुरा ‘जागिर’सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले। श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ ।

युवतीहरू यौनसम्पर्क राख्न चाहन्छन् कि चाहँदैनन् ? यदि चाहन्छन् भने कतिले केटाबाट यौनसम्पर्क चाहन्छन् ? – सी.
यौनसम्पर्क राख्ने चाहना
प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनसम्पर्क राख्ने चाहना अर्थात् यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यौनेच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। भ्लमयअचष्लभ क्थकतझ -इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भने इन्दि्रय प्रणालीसहित स्नायुप्रणाली पनि सक्रिय हुन्छन्।
रागरस (हार्मोन) का प्रभाव
यौनेच्छा जाग्ने -विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो हार्मोनको कारणले नै यौन व्यग्रता जागेको हुन्छ। टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन।
इन्दि्रयहरूका कुरा
अन्य शरीरक्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हो। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरको पाँच इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो।
जसै कुनै वर-कन्याको विवाहको बारेमा कुरा चल्दछ त यिनीहरू दुवैको मनमा स्वाभाविक रूपले नै उत्सुकता जाग्दछ कि जीवनसाथी कस्तो होला, उसको रङ, रूप, शारीरिक गठन, स्वभाव, विद्या धन-वैभव इत्यादि कस्तो होला ?
यी सबै जिज्ञासाका बारेमा त प्रायः वर-कन्याका मातापिताले नै जिम्मेवारीपूर्वक भूमिका निभाएका हुन्छन् । अतः यी साधारण प्रश्न नै हुन् ।
तर स्मरण रहोस्, शारीरिक गठन (जसमा गुप्ताङ्ग पनि सम्मिलित छ) मा अङ्गको ठूलो-सानो, पुष्ट-अपुष्ट हुनु इत्यादि पनि ज्योतिषको विषय हो । तर विवेकको दृष्टिबाट गुप्ताङ्गसम्बन्धी अनुसन्धानभन्दा पनि जनमानस तथा नौजवानको मनको खुल्दुली तथा प्राकृतिक उपहारमा आँच पुर्याउने गुप्ताङ्गरोग र अप्राकृतिक यौन क्रिया (हस्तमैथुन) सम्बन्धी भन्न सकिन्छ ।
यौन रोग:
कुण्डलीमा छैठौँ भावलाई रोगसम्बन्धी आधार मानेर विचार गरिन्छ । परन्तु यौन रोगको बारेमा विचार गर्दा सातौँ तथा आठौँ भावको पनि अध्ययन गर्नु आवश्यक हुन आउँछ, किनकि सप्तम भाव, बस्तीस्थान (नाभीदेखि मूलसम्म) तथा आठौँ भावलाई गुप्तेन्द्रीयको स्थान मानिन्छ । अतः स्पष्टै छ कि यी दुवै स्थान कामभोगसँग सम्बन्धित छन् ।

यौन विज्ञानमा चन्द्रमाले मनलाई उत्तेजित पार्दछ, मङ्गल वीर्य तथा शक्ति प्रदान गर्दछ, बुध, क्रीडामा स्नायु मण्डलको माध्यमबाट सन्तुष्टि दिलाउँछ र शुक्र सम्भोग गर्दछ । यसरी सफल यौन जीवनमा चन्द्रमा मङ्गल, बुध तथा शुक्रको शुभ स्थिति हुन जरुरत हुन आउँछ । साथै सप्तम तथा अष्टम भाव शनि तथा राहुको प्रभावबाट मुक्त हुनु झन् नितान्त जरुरी छ ।
यसमा पनि स्त्री कुण्डलीमा सप्तम भाव एवं पुरुष कुण्डलीमा अष्टम भावको मुख्य भूमिका रहन्छ । यदि यी भावमा कुनै पापग्रह तथा कुनै पापग्रहको दृष्टि भएमा यौन रोग हुने प्रबल सम्भावना रहन्छ । प्रस्तुत छ, केही यौन रोगसम्बन्धी
ग्रहस्थितिको विवरण:
१) तुला तथा वृश्चिक लग्न कुण्डलीमा सप्तम भावमा शनि बसेमा यौन रोग हुन जान्छ ।
२) सप्तम भावमा मङ्गल, शनिबाट दृष्ट भएमा गुप्ताङ्गसम्बन्धी रोग हुन्छ ।
३) सप्तम भावमै शनि पनि मङ्गलबाट दृष्ट भएमा मानिस गुप्ताङ्गरोगी हुन्छ ।
४) यदि सप्तम भावमा बुध एवं शनि दुवै भएमा पनि नपुंसकता मिल्नेछ ।
५) सिंह एवं कन्या लग्नमा अष्टम भाव तथा अष्टमेशमाथि पापग्रह र शनिको दृष्टि भएमा गुप्ताङ्गरोग हुन्छ ।
६) चन्द्रमा निचो भएमा पनि मानसिक यौन रोगी बनाउँदछ ।

हस्तमैथुन
हस्तमैथुन एक अप्राकृतिक यौन प्रक्रिया हो । यसले शारीरिक र मानसिक विकार उत्पन्न गर्ने हुनाले यससम्बन्धी पनि ज्योतिषीय आधारमा विभिन्न प्रमाणहरू पाइएको छ ।

हस्तमैथुन गर्नेहरूको प्रायः सूर्य, चन्द्र र शुक्र कमजोर या पाप क्रान्त हुनुका साथै पञ्चम, सप्तम र नवम भाव पनि भ्रष्ट भएको पाइएको छ । सूर्य आत्मा, चन्द्रमा मन र कामवासनाबोधक, शुक्र पाप क्रान्त हुनासाथ हस्तमैथुनतिर लिप्त भएको देखिन आएको छ ।
साथै गोचर भ्रमणमा पनि पापग्रह पञ्चम, सप्तम र नवम भावमा परेको अवस्थामा हस्तमैथुनतर्फझुकेको पाइएको छ भने पञ्चम र सप्तम भावपापक्रान्त भइरहे पनि नवम भाव शुभ भएमा, त्यस शुभग्रहको अवधिमा हस्तैमथुन त्यागेको पनि पाइएको छ ।
प्रस्तुत छ, केही हस्तमैथुन सम्बन्धी ग्रहस्थितिको विवरण:-
१) ५/७/९ भाव पापाक्रान्त भएमा आत्महीन भएर हस्तमैथुनतर्फलिप्त भएको पाइएको छ ।
२) पुरुष कुण्डलीमा शुक्र अष्टम भावमा मङ्गल या शनिबाट दृष्ट भएमा जातकमा वीर्यसम्बन्धी रोग हुनुका साथै हस्तमैथुन गर्ने बानी हुन्छ ।
३) शुक्र एवं मङ्गल दुवै अष्टम भाव र शनिबाट दृष्ट भएमा वीर्यसम्बन्धी रोग र हस्तमैथुनको आदत रहन्छ ।
४) शुक्र, शनि, या शुक्र, राहु अष्टम भावमा मङ्गलबाट दृष्ट हुनाले वीर्य रोग या हस्तमैथुनको आदत बसेको हुन्छ ।
५) अष्टम, भावमा पापग्रह बसेको पापग्रहबाटै दृष्ट भएमा गुप्ताङ्ग रोग हुनुका साथै हस्तमैथुनको बानी बसेको हुन्छ

khalbalinepal.com बाट साभार गरियको हो
जती मानिसलाई खाने कुराको अबसेक्ता पर्छ तेतिनै जिबनमा सेक्सको पनि आबसेक्ता पर्छ किनकि सेक्स भनेको मानब जिबनमा आधारभूत अबसेक्ता हो कुनै कुनै समयमा मानिस सेक्समा तयार हुन्छन हामी बिबाह पछी पति र पत्नीबिचको सेक्सलाई सामान्य रुपमा लिन्छौं भने
। हामी बिबाह पछी पति र पत्नीबिचको सेक्सलाई सामान्य रुपमा लिन्छौं भने । के तपाईलाई थाहा छ की सेक्सले पनि स्वास्थ्य सुधार्न सक्छ ! हजुर तनाब, चिन्ता तथा अन्य रोगको औषधि सेक्स बन्न सक्छ । एक अध्ययनमा पत्ता लागेको छ की, स्वास्थ्यसंग सम्बन्धित केहि समस्याहरुको निराकरणमा नेचुरल थेरापीको रुपमा सेक्सलाई प्रयोग गर्न सकिन्छ ।

जो मानिसहरु नियमित सेक्स गर्छन, उनीहरुलाई रोग लाग्ने सम्भावना कम हुने मात्रै होइन कयौं अवस्थामा स्वास्थ्यमा सुधार पनि आउँछ । तर यसका लागि तपाईको पार्टनर संग हुने सेक्स भने स्वस्थ हुनु पर्छ । यसले तपाईको स्वास्थ्यमा सुधार ल्याउनुका साथसाथै तपाइको मुहारमा पनि चमकता ल्याउँछ ।
नियमित सेक्स गर्नेहरुको छाला चम्किलो हुनुका साथै कपाल पनि स्वस्थ र चम्किलो हुन्छ । नियमित सेक्स गर्नेहरुमा मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना पनि कम हुन्छ ।
अध्ययनमा रिसाहा प्रबित्तिका मानिसहरु डिप्रेसनको समस्याले ग्रस्त हुने र यसको उपचारमा सेक्सले महत्वपुर्ण भूमिका खेल्ने कुरा पनि निश्कर्ष निकालिएको थियो । अध्ययनमा भनिएको छ, सेक्सुअल रिलेशन राम्रो भएमा पति पत्नीको सम्बन्ध पनि राम्रो रहन्छ जसले गर्दा मानिसमा तनाब उत्पन्न हुने सम्भावना न्यून हुन्छ । यसले गर्दा मानिसमा डिप्रेशनको समस्या देखा पर्दैन र मानिस तनावमुक्त भइ खु
धेरै अन्धकार धेरै उज्यालोमा भन्दा हल्का मधुरो पप्रकासमा यौन सम्पर्क रराख्दा धेरै आनन्दमय हुन्छ
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ। दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा

थाहा होला सेक्सको लागि ज्वरो यक्दमै महतोपुरन अंग मानिन्छ स्ले हर भरपुर
आन्द दिलाउछ सोच्न पनि सक्नुहुन तँपाइले
यदि सेक्स लाईफमा जोश भर्ने हो भने जीब्रोको प्रयोग गर्नु उचित हुन्छ । यदि यसांगलाई सही तरिकाले प्रयोग गर्ने हो भने यसले सेक्स लाईभमा जोश उत्पन्न गराउने भरपृर क्षमता राख्दछ ।
शरीरमा धेरै भागहरु हुन्छन जसले उत्तेजित तुल्याउछ र जोशको क्लाईमेक्स सम्म लैजान सहायक हुन्छ । यदि जीब्रोलाई सही प्रयोगमा ल्याउने हो भने जीव्रोले सेक्स लाइफमा दश गुणा उर्जा उत्पन्न गर्छ ।फोरप्ले संभोग सुखका लागि एक प्रमुख कारक हो । यदि आफनो सहयोगी पार्टनरलाई राम्रो तरिकाले सन्तुष्ट एवं खुशी राख्ने हो भने यस्तो तरिका अपनाउनु पर्छ जसले उनको खुट्टा देखी हुँदे दिलसम्म हलचल उत्पन्न गरिदियोस त्यो पनि जीब्रोको सहयोगले ।
सेक्स जीवनमा उत्तेजित हुन गला र कान जस्ता अंगहरुपनि छन् त्यस्लाई भृल्न सकिन्न । शरीरका यी भागहरुलाई जीब्रोले छोयो भने सोच्न पनि सकिन्नकि यसबाट कति आनन्द मिल्छ प्रयोग गरि हेर्नुहोस