खोटाङमा बस दुर्घटना २४ जनाको ज्यान गयो


 खोटाङ, ३० चैत्र । खोटाङमा भएको बस दुर्घटनामा ज्यान गुुमाउनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेमध्ये १५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दिक्तेल नगरपालिका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३ का द्रबिन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का सोम सुन्दास, खोटाङ डिकुवा–८ का मेजर राईको सनाखत भएको छ ।

यस्तै, काठमाडौं घर भएका गाडी चालक अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मित्रकुमार राई, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की बिमला राई, ताम्लीछा–५ उदयपुर घर भएकी ओमश्री राई, खोटाङ च्यास्मीटार–८ का सुरेन्द्र राई, खोटाङ याम्खा–७ का भैरब राई, दिप्सुङका गोविन्द तिमल्सेना, सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको ट्राफिक कार्यालय दिक्तेलका असई तेजबहादुर बस्नेतले जानकारी दिएका छन् ।

३१ जना भन्दाबढी घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिसकिएको छ

खोटाङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुुग्यो, १५ को सनाखत

मिडिया एनपी, खोटाङ, ३० चैत्र । खोटाङमा भएको बस दुर्घटनामा ज्यान गुुमाउनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेमध्ये १५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दिक्तेल नगरपालिका –१४ का सन्तोष कट्वाल, उदयपुर बास्वोटे–३ का द्रबिन राई, च्यास्मीटार खोटाङका रविन राई, उदयपुर ताम्लीछा–७ की शान्ता राई, सोलेखुम्बु पञ्चन –१ का सोम सुन्दास, खोटाङ डिकुवा–८ का मेजर राईको सनाखत भएको छ ।
यस्तै, काठमाडौं घर भएका गाडी चालक अर्जुन उप्रेती, खोटाङ खार्मी– ५ का मित्रकुमार राई, उदयपुर ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाँउका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की बिमला राई, ताम्लीछा–५ उदयपुर घर भएकी ओमश्री राई, खोटाङ च्यास्मीटार–८ का सुरेन्द्र राई, खोटाङ याम्खा–७ का भैरब राई, दिप्सुङका गोविन्द तिमल्सेना, सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको ट्राफिक कार्यालय दिक्तेलका असई तेजबहादुर बस्नेतले जानकारी दिएका छन् ।
३१ जना भन्दाबढी घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिसकिएको छ ।
- See more at: http://medianp.com/2016/04/83491.html#sthash.dbj7GrY6.dpuf

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला