काठमाडौं–नेपाली महिलाहरूले हरितालिका तीज आज मनाउँदैछन् ।प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान teej (1)मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका का रण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरुमा महिला ब्रतालुको ठूलो भीड लागेको छ । तीजको अवसरमा पशुपतिमा देखिएको तीजको केहि तस्बीर हेर्नुहोस्
काठमाडौं, पुस १६ - आज सन् २०१४ को अन्तिम दिन । काठमाडौं पनि सन् २०१५ स्वागतका लागि तयार भएको छ ।
काठमाडौंमा नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम भइरहेका छन् । काठमाडौंका होटल, दोहोरी साँझ, रोधी घरमा पनि नयाँ वर्षको स्वागतका लागि सांगीतिक कार्यक्रम भएका छन् ।
काठमाडौंको ब्यस्त दरबारमार्ग, न्यूरोड, ठमेललगायतका ठाउँमा तिहारझैं सजाइएको छ । source : ekkantipur