महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।
कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।
आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।
एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।
यी सबैका बाबजुत पनि फोन त्यति महंगो पनि पर्दैन । करिव ४० देखि ५० हजारको हाराहारीमा यो फोन किन्न सकिने बताइएको छ ।
यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।
यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ ।
पानीमा पनि असर हुँदैन
रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।
कर्णलाई यसरी बिद्रूप बनाएर बेइज्यती गर्ने काम कुनै विपक्षी दल वा असन्तुष्ट जनताले गरेका होइनन् । उनलाई विप्लव समूहका माओवादी कार्यकर्ताले पनि यसो गरेका होइनन् ।
बरु, आफूलाई लोकतन्त्रको मसिहा बताउने कांग्रेसबाटै दीक्षित नेविसंघका कार्यकर्ताले आफ्ना नेतामाथि यस्तो व्यवहार प्रदर्शन गरेका हुन् । कांग्रेसको ६० वर्षे लोकतन्त्रको अभ्यासअन्तरगत भएको हो यो घटना ।
नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद कर्णलाई आफ्नै कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् । उनले संविधान नबनाएको झोंकमा कसैले जनकारवाही गरेको होइन । यो नितान्त आर्थिक लेनदेनको कुरालाई लिएर भएको यो घीनलाग्दो घटना पनि हो ।
पदमा लोभ गर्दाको परिणाम
पद भनेपछि छाड्नै हुँदैन भन्ने शिक्षा सुशील कोइरालाले नै सिकाएकै छन् । कोइराला पक्षका कर्णले पनि सभासद भएपछि नेविसंघको अध्यक्ष पदमा लिसोजस्तै टाँसिने काम गरे । उनले न संगठनको अधिवेशन गरे, न त अरुलाई नै नेतृत्व हस्तान्तरण गरे ।
यही क्रममा नेविसंघका कार्यकर्ताले कर्णको घरैमा गएर उनीमाथि आक्रमण गरे, कालोमसी दले, जुत्ताको माला भिराएर सडकमा निकाले । उनीहरुको आरोप छ कि कर्णले संगठनभित्रै पैसा खाने गरेकाले यसो गरिएको हो ।
यसरी भयो आक्रमण
हाँडीगाउँस्थित कर्णकै निवासमा पुगेका कार्यकर्ताले उनको अनुहारमा कालो मसी दलेका थिए । घटनापछि अनुहारमा कालोमसी र हातमा जुत्ताको माला लिएको अवस्थामा कर्णको तस्वीरसमेत खिचेर कार्यकर्ताले सार्वजनिक गरेका छन् ।
सभासद कर्णले अनलाइनखबरसँग कुरा गर्दै खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले शरीरमा कालोमसी छर्केर भागेको बताएका छन् । ‘उनीहरु खुकुरी र रड लिएर आएका थिए, त्यसबाट उम्कन सफल भएँ’ सभासद कर्णले-‘तर उनीहरुले कालोमसीजस्तो चिज छर्केर गए ।’
विवादको कारण पैसा
उनीहरुले आफूसँग पैसा मागेको र आफूले दिन सक्दिँन भन्दा घरमै आएर आक्रमण गरेको उनले बताए । तर, नेविसंघको असन्तुष्ट पक्षले भने कर्णले कार्यकर्ताबाट पैसा खाएको भन्दै विरोध जनाएका छन् ।
नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए । कार्कीको ठाउँमा अध्यक्ष कर्णले भुवन भट्टको नेतृत्वका अर्को कमिटी बनाएका थिए ।
भट्टबाट पैसा खाएर कर्णले कार्कीको कमिटी भंग गरेको उनीमाथि असन्तुष्ट पक्षको आरोप छ । कर्णले अरु ठाउँमा पनी यसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप आरोप असन्तुष्ट पक्षको छ । तिनै असन्तुष्ट कार्यकर्ताले कर्णलाई मसी दलेको बताइएको छ ।
आफूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दिएको सभासद कर्णले बताए । कर्णले आफ्ना प्रतिद्वन्दी नेविसंघ नेता कुन्दन काफ्लेको नाममा समेत प्रहरीमा उजुरी दिएका छन् ।
नेविसंघका नेता कुन्दनले भने यो घटना असन्तुष्ट कार्यकर्ताबाटै भएको हुन सक्ने भन्दै कर्णलाई सभासद र नेविसंघको अध्यक्ष पदबाटै हटाइनुपर्ने माग गरे ।
कुरी कुरी !
आफ्नै पार्टीका नेता एवं सभादले गल्ती गरेको भए उनीमाथि कारवाही गर्ने लोकतान्त्रिक एवं कानूनी विधि यही हो त ?
लोकतान्त्रिक संस्कार बोकेको दाबी गर्ने नेविसंघका कार्यकर्ताले यसमा के जवाफ देलान् ?
यो घटनाले ……लाई भन्दा देख्नेलाई लाज भन्ने आहानको चरितार्थ गराएको छ । कांग्रेस पार्टीभित्रको झगडा अब फौजदारी कानून अन्तरगत प्रहरी कार्यालयमा पुगेको छ । अब यसले फेरि प्रहरीमा भनसुन र राजनीतिक दबावको रुप लिनेछ ।
हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् ।
भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।
विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे ।
पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।
सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ ।
डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।
रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा,,
क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।
१ दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।
२ ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।
३ दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।
४ थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।
५ तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।
हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् ।
भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।
विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे ।
पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।
सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ ।
डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।
एजेन्सी ।
अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य बाहिर आएको छ ।
ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने खुलासा गरेका हुन् ।
मेथी नेपाल र भारतमा मसलाकोरुपमा नियमित प्रयोग हुने खाद्य हो । मेथीका दानामा हामीले सोंचेको भन्दा कैयौ धेरै फाइदा हुने अध्यनका क्रममा पाइएको छ ।
यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको तथ्य बाहिर आएको हो ।
मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी मानिन्छ । स्वस्थ सेक्स लाइफका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन् ।
मेथी गर्मी गराउने भएकाले अत्याधिकमात्रामा मेथी सेवन गर्नु भने त्वचाका लागि घातक हुन सक्ने उनीहरुले बताएका छन् ।
तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।
एजेन्सी ,,
‘सहमति भए २२ गते, सहमति नभए बहुमतीय प्रक्रियाबाट २४ गते देशले नयाँ प्रधानमन्त्री पाउँछ,’ नेम्बाङले अन्नपूर्णसँग भने, ‘त्यसअनुसार सचिवालयले चुनावी कार्यक्रम रम तय गरेको छ ।’ राष्ट्रपति रामवरण यादवले सहमतीय प्रक्रियाबाट निर्वाचन गर्न असोज २२ सम्मको समय तोकेका छन् ।
राष्ट्रपतिले तोकेको समयलाई ध्यानमा राखेर सभामुख नेम्बाङले असोज २२ गते संसद् बैठक बोलाएका छन् । ‘दलहरूबीच सहमति भयो भने २२ गते नै प्रस्तावद्वारा सहमतिको प्रधानमन्त्री चयन हुन्छ, नभए त्यही दिनबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’, नेम्बाङले भने ।
प्रमुख तीन दलबीच जारी वार्ता र संवाद तथा तटस्थ बस्न नपाइने सर्वोच्च अदालतको आदेशका कारण प्रधानमन्त्रीका लागि बहुमतीय चुनावी प्रक्रियाले धेरै समय नलिने सभामुखको विश्वास छ । ‘धेरै लामो जाँदैन, २४ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ’, उनले भने ।
पहिलो संविधानसभामा बहुमतीय प्रक्रियाका क्रममा केही दल तटस्थ बस्दा १७ पटक निर्वाचन गर्दा पनि मुलुकले प्रधानमन्त्री पाउन नसकेको इतिहास छ । संसद्मा हाल रहेका ३० दल र दुई स्वतन्त्र सभासद्को सहमतिलाई मात्र ‘सहमति’ मान्नुपर्ने बाध्यताका कारण सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने सम्भावना कम रहेको दलका नेताहरू नै बताउँछन् ।
सबै दलबीच सहमति भए उनीहरूले राष्ट्रपतिमा लेखेर पठाउने र राष्ट्रपति कार्यालयले त्यससम्बन्धी प्रक्रिया अघि बढाउन संसद्लाई पत्राचार गर्नुपर्छ । त्यसपछि संसद्मा रहेका सबै दलको सहमतिमा अमुक व्यक्तिलाई प्रधानमन्त्री पारित गरियोस् भन्ने प्रस्तावमा छलफल गरी पारित गर्नुपर्ने विगतको अभ्यास छ ।
०६२र०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला मात्र सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन भएका थिए । २२ गते सहमति नभए २३ गते बहुमतीय प्रक्रियाका लागि प्रधानमन्त्रीको मनोनयन दर्ता गराउने कार्यक्रम राख्ने र २४ गते मतदानबाट परिणाम निकाल्ने तयारीमा सचिवालय रहेको छ ।
‘सहमतीय नभए धेरैभन्दा धेरै दललाई समेटेर अधिकतम सहमतिको प्रधानमन्त्री चयन गर्नुपर्छ,’ एमाले वरिष्ठ नेता माधव नेपालले आइतबार संसद् परिसरमा सञ्चारकर्मीसँग भने, ‘बहुमतीयमा जाँदा पनि तीन दलमात्र नभनी संसद्मा रहेका अन्य दल र आन्दोलन गरिरहेका दललाई पनि सरकारमा समेट्नुपर्छ ।’
तीन दलबीचको विगतको सहमति कसैले पनि उल्लंघन गर्न नहुनेमा जोड दिँदै नेपालले भने, ‘संविधान बनाउँदा त फरकफरक मत एउटै भए भने प्रधानमन्त्रीमा पनि त्यस्तो गर्न सकिन्छ नि ।’
एमाओवादी महासचिव कृष्णबहादुर महराले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए । ‘नयाँ सरकारसामु संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माण गर्नु मुख्य चुनौती छन्’, महराले भने, ‘यी काम गर्न संयुक्त राष्ट्रिय सहमतिको सरकार चाहिन्छ ।’
अन्नपूर्ण पोस्टबाट……

्मल फाइनल चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन् । उनको भोट अहिलेसम्म सवैभन्दावढी आएको परिवार स्रोतले जनाएको छ । अब फाइनलमा उनले आशिष वसिस्ट, कौसिक मण्डल, प्रनिता स्वार्गीयारी र शशि आदनयासँग प्रतिस्पर्धा गर्नेछन् । फाइनलका लागि आउने शनिवार साँझ सवा नौवजेसम्म भोटिङ वुथ खुल्ला रहने डीआईडी टीमले जनाएको छ । प्रतियोगीताको फाइनल आगामी शनिवार राती हुनेछ ।
पूर्वभारतीय सेनामा कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा निर्मल गत वैशाखदेखि डीआईडी प्रतियोगितामा संघर्ष गरिरहेका छन् । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सरहरु निर्णायक मण्डलमा छन् । निर्मललाई भोटिङ गर्न म्क्ष्म् छ कउबअभ ल्क्ष्च् लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा भारतबाट मात्रै गर्न सकिनेछ । नेपालीहरुले भने अनलाईनबाट भोट गर्न सकिने छ । अनलाईन भोटिङकालागि भोटिङका लागि धधध।शभभतख।अयmरलष्च यच धधध।शभभतख।अयmरमष्मछ लग अनगरी गर्न सकिनेछ । यसमा पनि कुनै समस्या आएमा निर्मलको फेसवुक फ्यान पेज ाबअभदययप।अयmरलष्चmबतिबmबलन मा गएर पनि अनलाईन भोटिङ गर्न सकिनेछ । भोटिङका आधारमा विजेता घोषणा गरिने भएकोले यसपटक पनि निर्मलको जित्ने सम्भावना प्रवल रहेको उनका वुवा शेरबहादुरले बताए । यसअघि पनि नेपाली मूलका प्रशान्त तामाङ र तेरिया मगर यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए

भारतको नाकाबन्दीको समर्थन जनताले होइन, नेताले गरेका छन् – शान्ता नेपाललाई भारतले अघोषित नाकावन्दी लगाएको छ । आन्दोलन गरिरहेका छौं भन्ने केही राजनीतिक दलका सीमित नेता र कार्यकर्ताहरुको धर्नाको बहानामा भारतले नाकावन्दी लगाएको हो । आफ्नो देशका जनतालाई भोकै मार्न भारतलाई सघाउने कस्ता राजनीतिक दल हुन् ? कस्ता राजनीतिक नेता हुन् ? उनीहरुले भोलि चुनाव लड्न पर्दैन ? जनतामा जान पर्दैन ? देश र जनतालाई बरबाद बनाएर उनीहरुले कस्तो राजनीति गरिरहेका छन् ? उनीहरुले आफूलाई सच्याउन जरुरी रहेको छ ।
आफूलाई थारु नेता भन्ने, थारुको नाममा पार्टी चलाउनेहरुले पनि नाकावन्दीको समर्थनमा जनता छन् भन्नु हासोलाग्दो कुरा हो । नाकावन्दीको समर्थन गर्ने काम जनताले गर्छ ? भारतले लगाएको नाकावन्दीको समर्थन गर्ने थारु जनता उनीहरुले कहाँ देखे ? कहाँको थारु जनताको कुरा गर्दैछन् उनीहरु ? थारु या मधेसी समुदायका जनताले मात्र होइन, कोही पनि नेपाली जनताले आफ्नो देशलाई नाकावन्दी गरिँदा समर्थन गर्न सक्दैन । नाकावन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन् । जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो । यस्तो अपराध कसैले गर्न हुँदैन ।
देशलाई संकटमा फसाएर कस्तो राजनीति गर्न खोजिएको हो ? उनीहरुले अब स्पष्ट पार्न जरुरी छ । जनता उठेर यस्ता आन्दोलनकारी नेताहरुलाई तिमीले देश बरबाद पारेर, जनतालाई भोकै मारेर के गर्न खोजेको हो भनेर सोध्नुपर्छ । थारु समुदायको समेत नाम बेचेर सीमित दलका सीमित कार्यकर्ताले चलाएको आन्दोलनलाई समर्थन दिएर भारतले ठूलो गल्ती गरेको छ, थारु समुदायको विश्वाश गुमाएको छ ।
अब नेपाल र भारतको सम्बन्ध बिग्रन दिनु हुँदैन । आन्दोलनको नाममा नेपाल भारत सम्बन्ध बिगार्ने धेरै देखा परेका छन् । जनताले नै नाकावन्दी गरेका हुन् भन्ने नेताहरुले नेपाली जनताको प्रतिनिधित्व गर्दैनन् भन्ने भारतले बुझ्न जरुरी छ । नाकावन्दीको समर्थन गरेपछि र नाकावन्दी लगाउन भारतलाई सहयोग गरेपछि आन्दोलनकारी नेताहरुले अलिअलि भएको जनविश्वाश पनि गुमाइसकेका छन् । अब भारतले नेपालको बास्तविकता बुझ्ने र कूटनीतिक सम्बन्ध सुधार्ने काम गर्नुपर्छ । आन्दोलनकारी दलहरुले पनि सहमति गरेर अगाडि बढ्नुपर्छ । यसरी जनतालाई दुख दिने र देश बरबाद पार्ने काम कसैले गर्न हुँदैन ।
देशलाई विपतमा फसाइएको बेला जनता एकजुट भएर अगाडि बढ्नुपर्छ ।
पूर्वसभासद एवम अभियन्ता शान्ता चौधरीको फेसबुक बाट !
संयूक्त मधेशी मोर्चाको आहवानमा विगत १२ दिन देखी विराटनगर भन्सारमा जारी शान्तिपुर्ण धर्नामा प्रहरीले गएराती हस्तक्षेप गरी विथोलेका छन ।प्रहरीले नाकाबन्दी गरी धर्नामा बसेका आन्दोलनकारीहरुलाइ तितर वितर गर्न ४ राउण्ड गोली चलाएका छन । प्रहरीले धर्नामा बसेका आन्दोलनकारी माथी अन्धाधुन्ध लाठी प्रहार गर्दा दर्जन बढी मार्चा कार्यकर्ताहरु घाइते भएको मोर्चाले जनाएको छ । प्रहरीले संघिय सामाजवादी फोरमका केन्द्रिय सदस्य रामविलास यादब, भुराज राइ सहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।
मध्यराती ठुलो सख्यामा पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीले टेन्ट तोडफोड गरी लुटेर लगेको र दर्जन बढी मोटरसाइकलको टंकी फुटाएको मार्चाले आरोप लगाएका छन । धर्नामा बसेका महिलाहरुलाइ ताकी ताकी कुटपिट गरेको छ । मार्चाका ५ जना कार्यकर्ता सम्पर्क विहिन भएको मार्चाका नेता जयराम यादबले सप्तरी जागरण अनलाइन लाइ बताए । उनले प्रहरीको बरबरतापुर्ण दमनका विरुद्घ शसक्त रुपमा उत्र्रिने बताए ।
प्रहरीले बल प्रयोग गरेर २१ वटा गाडी नेपाल भित्रयाएको छ । मोरंगका प्रहरी प्रबक्ता डिएसपी प्रमोद खरेलले प्रहरीले माइकिगं गरी बाटो छोडन आग्रह गरे पनि उल्टै प्रहरी माथी आन्दोलनकारीबाट ढुगांमुढा र पेट्रोल बम प्रहारभएपछि आत्मरक्षा गर्नका लागी ४ राउण्ड गोली चलाउनु परेको बताए । उनले संघीय फोरमका दुई जना केन्द्रिय सदस्यलाइ नियन्त्रणमा लिएको बताउदै २ सय ३ वटा गाडी मोरगंबाट सुनसरीतर्फ र ३ सय ५ वटा गाडीहरु मोरगं स्कटीगं गरी भित्रयाएको बताए ।
रानी भंसारको २ नम्बर ढाटमा मोर्चाले गर्दे आएको नाकाबन्दीमा आइबार तराइ मधेश अभियानका नेता जयप्रकाश गुप्ताले पनि ऐक्यबधता जनाएका थिए । पुर्वको काकँडभिटा र विराटनगर भंसारमा नाकाबन्दी गर्ने जिम्मेबारी सघीय समाजबादी फोरमको रहेको छ ।
यता नेपालका तीन ठुला दल र तीनका भातृ संगठन र काठमान्डौ केन्द्रित मिडियाहरुले नाकाबन्दी भारतले गरेको भन्दै विरोध गर्दे आएका छन । भने ठुला तीन दलका कार्यकर्ताहरुले भारतका प्रधानमंत्री नरेन्द्र मोदी र भारतीय झण्डा जलाउने काम भइरहेको छ । खास गरी एमालेका नेता र कार्यकर्ताहरु खरोरुपमा भारत विरुद्घ उत्रिएका छन ।
आइतबार दिउँसो भएको भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । त्यसैले धर्नामा बसिरहेका कार्यकर्ता हटाउन प्रहरी मध्यरात धर्ना स्थल पुगेको हो । मोर्चा सम्बद्ध नेताका अनुसार पुन: धर्ना दिनका लागि कार्यकर्ताहरु जम्मा भइरहेका छन् । केही बेरपछि पुन: नाका ठप्प पारिने उनको दाबि थियो ।
फलेवास (पर्वत), १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।
मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् ।

वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसकालागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिनुभयो ।
“तत्काल नाका सञ्चालनका लागि उहाँहरु (तिब्बती अधिकारी) इच्छुक देखिनुभयो” सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भन्नुभयो – “त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ’ नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो ।
सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ ।
उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताउनुभयो ।
अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो । नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो ।
सडकको पहुँचसमेत पुगेको र भत्केको सडक मर्मतका लागि मुस्ताङमा सुरक्षाकर्मी र स्थानीयवासी समेत कुटोकोदालो बोकेर लाग्न तयार भएर बसेको प्रजिअ बरालले बताउनुभयो । ‘सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रोतर्फबाट पहल भइरहेको छ – “दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ” उहाँले भन्नुभयो – “चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ” अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ ।
नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ । भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उहाँले बताउनुभयो ।
विसं ०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुवै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर, त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताउनुभयो । चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको धार्मिक दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ ।
-

१८ असोज, काठमाडौं । मधेसी तथा थारु आन्दोलनकारीसँग वार्ता प्रक्रिया छिटो अगाडि बढाउने बताएका प्रमुख तीन दल सीमांकनबारे भने नयाँ प्रस्ताव अघि सार्न असफल भएका छन् ।
मधेसी मोर्चाले वार्ता टोली बनाएको भोलिपल्ट तीनदलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा तीन दलीय वार्ता टोलीले थारु मधेसी मोर्चासँग अहिलेसम्म भएको सम्वाद र प्रगतिबारे ब्रिफिङ गरेको छ ।
बैठकले आन्दोलनकारीको मागबारे यसअघि भएका निर्णय कार्यान्वयनमा ढिलाइ नगर्ने निर्णय गरेको छ । पक्राउ परेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता, घाइतेको उपचारलगायतका निर्णय कडाइका साथ कार्यान्वयन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
तर, मधेसी तथा थारुको मुख्य असन्तुष्टि सीमांकनबारे भने ठोस निर्णय हुन सकेन । आइतबारको बैठकमा एमाओवादी उपाध्यक्ष एवं वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले यथास्थितिमा वार्ता सफल नहुने बताएका थिए । श्रेष्ठले संविधान बनिहाल्यो, अब सरकार बनाइहालौं भन्ने जसरी जाने हो भने यो वार्ता सफल हुँदैन भनेको बैठकमा सहभागी एक नेताले बताए ।
कहिले काँही राजनीतिक एजेण्डा ठीक नभए पनि भावनालाई सम्बोधन गर्न केही न केही गर्नुपर्ने भन्दै उनले सीमांकनमा नयाँ ढंगले सोच्न प्रस्ताव गरेका थिए ।
तर, तीन दलका शीर्ष नेताहरुले उनको प्रस्तावलाई खासै गम्भीरतापूवर्क लिएनन् । तत्काल गम्भीरताका साथ वार्ता गर्ने भनिएको छ । तर, मुख्य राजनीतिक मुद्दामा निकासबारे चासो दिइएको छैन, एक नेताले भने ।
मधेसी मोर्चाले अघि सारेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्र सम्वन्धी मागमा भने सरकारले संविधान संशोधन गर्ने निर्णय गरिसकेको छ । र, अब मुख्य माग सीमांकनमा नै अडिएको छ ।
मधेसी मोर्चाले सीमांकनमा कुनै न कुनै सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताइसकेको छ ।

पछिल्लो समय यस्ता घटनाहरु बहिरी रुपमा सार्वजनीक हुने क्रा बढदै गएको छ भने ठगि गर्ने ठगि गर्ने मेनपावर बिरुद्ध प्रहरी कहा उजुरीको चाङ बन्न्ो गरेको पाइएको छ । यसैबिच इटहरीकै एक मेनपावर कम्पनीको ठगी धन्दामा सुनसरीका ४ जना युवाहरु पनि नराम्रोसंग फसेका छन । उनिहरुले उक्त मेनपावर बिरुद्ध आइतबार इलाका प्रहरी कार्यालय इटहरीमा लिखित उजुरी समेत दिएका छन ।
इटहरी ५ मा रहेको युरोटेक मेनपावरले आफूहरुलाई ठगेको भन्दै इनरुवाका चार जना युवाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका हुन । इनरुवा ७ का हुसेन अन्सारी, सकिम मिया, अनवर अली र रहिस खानले मेन पावरका सञ्चालक बद्रिकुमार खड्का विरुद्ध उजुरी गरेका हुन् ।
खड्काले दुबइमा प्याकिंग कामका लागि भन्दै चार जनासँग प्रति व्यक्ति एक लाख १५ हजार रुपैयाका दरले चार लाख ६० हजार रुपैया गत जेठ ११ गते लिएर १५ दिन भित्र वदेश पठाउने कागज गरेपनि हालसम्म विदेश पनि नपठाएको र पैसा समेत फिर्ता नदिएर ठगि गरेको उनीहरुले बताएका छन् ।
विदेश उड्ने भन्दै काठमाडौंमा एक महिना बसेपनि विदेश जान नपाएपछि फर्किएका उनीहरुलाई मेनपावर सञ्चालक खड्काले ग्लोवल आइएमइको चेक दिएर पठाएका थिए । तर खड्काले दिएको चेक वाउन्स भएपछि उनीहरुले पुनः खड्कासँग पैसाका लागि ताकेका गरेपनि विभिन्न बाहना बनाएर उनी पन्छिने गरेको पिडित अनवर अलीका बुबा हैदर अलीले बताउनुभयो ।
अनेक प्रयास गर्दा पनि खड्काले पैसा नदिएपछि पिडितहरुले कालिन्चोक मेनपावरका कर्मचारी तथा पिडितका साथी रुद्र पौडेललाई पैसा फिर्ता माग्न पठाएका थिए ।
तर पैसा फिर्ता माग्न गएका पौडेल विरुद्ध खड्काले उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी गरेपछि पिडितहरु न्यायका लागि भौतारिन पुगेका छन् । पिडक भनिएका खड्का भने दुवै मोबाइल स्वीच अफ गरेर बसेका छन् । यता इलाकाप्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले मेनपावरले ठगि गरेको बिषयमा पिडितहरुले लिखित उजुरी दिइसकेकोले दोषीमाथि छानबिन गरी पिडितहरुलाई न्याय दिलाउन कुनै कसर बाकी नछाडने बताए ।

मंगसिर १४ समाचार सम्प्रेशन को क्रम मा आज हामीले एउटा एस्तो ब्यक्ति लाइ भेटेका छौ तपाई लाइ सुन्दा र सोच्दा पनि छक्क पर्नु हुन्छ Facebook दुनियामा मा जस्ले जे पनि गर्न पाउछ भन्दै यहाँ एउटा श्रीमती माथि अत्यचार गर्ने एउटा गिरोही लाइ हामीले पत्ता लगाएका छौ आफ्नो घर हेटौडा भन्दै आउनु भएको Facebook मार्फत हेमन्त तामांङ भएको र उहाको Facebook को नाम बारम्बार चेन्ज हुने भएको हुदा उहाको बिसेष नाम केहो भने हामीलाई बुझ्न समेत गारो भएको छ केहि एउटा आईडी चलाई फेरी तेस्लाई ब्लक गरि अर्को आइडी खोल्ने उहाको पेसा नै रहेको छ एसरी नै उहाले गर्दै गएको बिगत ४ महिना भै सकेको छ उहाको मानसिक सन्तुलन ठिक नभएको भन्दै एस्तो घृणा लाग्दो काम हरु गर्दै आउनु भएको छ उहाले एउटा सपना नाम गरेकी एउटा सिधा साधा र साधारण घर भएकी युवती लाइ मेरो श्रीमती हो उसले अरु केटा खोजेर हिन्यो भन्दै उहाको केहि तस्बिर हरु राख्दै आएको पिडित पछ्य्मा का आफन्त हरुले बताउनु भयो बास्तिक केहो त् र उहाले यो गर्नु कारण केहो त् के तपाई हामीले बुझ्न जरुरि छैन पक्कै पनि छ आफ्नो घर बनाउन नजान्ने ले अरुको घर पनि बनाउदैं यो सहि हो एसी सत्यता लाइ सचि राख्दै आज यहाँ एस्तो घट्ना घटेको छ अब भन्नुस एस्त निज घटिया ब्य्बार गर्ने मह पुरुस लाइ कस्तो सजाए पाउने तपाइँ हरु नै भन्नुस एस्लाई धेरै ठाउमा शेर नगरिदिनु होला यो सूचना मात्र हो एदी यो हेरेर उहा सुध्रिनु भएन भने हामि अर्को न्युज लिएर यहाँ हरु माझ र सबै मिडिया लाइ हामि जानकारी गराई तपाइँ हरु माझ आउने छौ |
रविन्द्र घिमिरे
२०, मंसिर, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।
यसअघि सोमबारदेखि वितरण गर्ने भनिएको थियो । तर, आइतबार भएको छलफलले सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निर्णय गरेको छ ।
निगमले यो पटक दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ भने मोटरसाइकललाई चार लिटरका दरले तेल दिइने भएको छ ।
२२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ ।
२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ ।
कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाए तेल बाँड्ने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए ।
९ बजेबाट तेल वितरण
निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ ।
भरत प्रधान /साउदी अरब, मंसिर २ ।
शुद्धता र आपसी सद्भावको प्रतिक छठ पर्व स्वदेशमा समापन भएको भएपनि साउदी अरबमा रहेका प्रवासी नेपालीहरुमा भने यस पर्वको रौनकता शुरु भएको छ ।
छठ पर्वका दिन (हिजो) बिदा नमिलेका कारण छठ मान्न नपाएका प्रवासी नेपालीहरुले बिदाको दिन पारेर यही आउंदो शुक्रबार हर्षोउल्लासका साथ छठ पर्व मनाउने भएका हुन् ।
तराई मधेशको साझा साँस्कृतिक पर्वको रुपमा मनाईने छठ पर्व धुमधामका साथ मनाउनका लागि यहां रहेका मिठीलाबासीहरु छठ पूजाको बिशेष तयारीमा जुटेका छन् ।
मिथिलाबासीहरुको साझा सँस्था मिथिला एकता समाज साउदी अरेबियाको आयोजनामा रियादको एक्जीट एटीन सुलईमा धार्मिक बिधी बिधान सहीत छठ पूजा हुने भएको हो । प्रवासमै भएपनि आफ्नो मौलिक रितीरिवाज र धार्मिक सँस्कारलाई निरन्तरता दिने उद्धेश्यले छठ पूजाको तयारी गरिएको समाजका अध्यक्ष सुनिल प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
साउदी अरबको कानुनी ब्यबधानका कारण सार्वजनिक स्थानमा यस्ता खालका गतिबिधी गर्न नमिल्ने भएकाले स्वीमीङ् पूलमा (तलाउ) छठ पूजा गरिने गुप्ताले बताउनुभयो । छठ पूजाका लागि आवश्यक पर्ने सामाग्रीहरुको सँकलन लगायतका तयारी भईरहेको गुप्ताले जानकारी दिनुभयो । यही २० नोभेम्बर शुक्रबारका दिन हुने छठ पूजामा साउदीमा रहेका नेपाली समुदाय सहित दुतावास सम्बद्ध ब्यक्तित्वहरु, साउदीमा रहेका बिभिन्न संघसंस्थाका ब्यक्तित्व गरि झण्डै ४ सय जनाको सहभागिता रहने बताईएको छ ।
मिथिला समाजले चौथौं पटक आयोजना गर्न लागेको छठ पूजामा सहभागी भई हर्षोउल्लासका साथ यो पर्व मनाउन साउदी अरबमा रहेका सबै नेपाली समुदायलाई आग्रह समेत गरेको छ ।
साउदी अरबको ईस्लामिक कडा कानुनका कारण सार्बजनिक स्थानमा पूजापाठ गर्न यहाँ गैर कानुनी मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने कुनै पनि गतिबिधी गर्न बन्देज भएपनि यहांका नेपालीहरुले अनुकुतला मिलाएर आफ्ना धार्मिक र साँस्कृतिक पर्र्वहरु मनाउने गरेका छन्
२० मंसिर, विराटनगर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ ।युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए ।