नरसिंग पढन भनि अमेरिका नागरिक संग बिहे गरि आमेरिका पुगेका बिन्दु परियारले आफ्नो श्रीमान टोम बिरुद्द हालेको मुद्दा आफु पक्छे फैसला भै ७.२५ मिलियन डलर छेती पूर्ति पाय


     नमस्कार म दिपलाल घिसिंग स्वगात छ यहाँहरुलाई 

                   nepalnews xspresh मा 



नरसिंग पढन भनि यक अमेरिकी नागरिक संग बिहे गरि अमेरिका पुगेको  नेपाली पुन स्टार भनि चिनिने पोखराकी बिन्दु परियारले आफ्नो श्रीमान टोम माथि हालेको मुद्दामा अमेरिकी अद्लाताले  आफु पक्छे फैसला गरि ७.२५ मिलियन डलर नेपाली ७२ करोड रुपिया छेती पूर्ति तिर्न आदेस  दियको छ  आफुलाई  नरसिंग पढाउन भनि लागि विभिन्न होटेल बार हरुमा लागि विभिन्न बेक्ती  संग जबर जस्ती  यौन सम्पर्क गर्न लगाई भिडियो बनायर इन्टरनेटमा  आफ्नै श्रीमान मा टोमले हालेको बिन्दुको दाबि छ र मुद्दा फैसला पछी इन्टर नेटमा अपलोड भयका  भिडियो  फोटो हरु सबै हटाउन तोम्लाई अदालतले आदेस दियको छ 








0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला