नेपालका निर्मल तामाङ ‘डिआईडी’को फाइनलमा


्मल फाइनल चरणमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन् । उनको भोट अहिलेसम्म सवैभन्दावढी आएको परिवार स्रोतले जनाएको छ । अब फाइनलमा उनले आशिष वसिस्ट, कौसिक मण्डल, प्रनिता स्वार्गीयारी र शशि आदनयासँग प्रतिस्पर्धा गर्नेछन् । फाइनलका लागि आउने शनिवार साँझ सवा नौवजेसम्म भोटिङ वुथ खुल्ला रहने डीआईडी टीमले जनाएको छ । प्रतियोगीताको फाइनल आगामी शनिवार राती हुनेछ ।
पूर्वभारतीय सेनामा कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा निर्मल गत वैशाखदेखि डीआईडी प्रतियोगितामा संघर्ष गरिरहेका छन् । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सरहरु निर्णायक मण्डलमा छन् । निर्मललाई भोटिङ गर्न म्क्ष्म् छ कउबअभ ल्क्ष्च् लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा भारतबाट मात्रै गर्न सकिनेछ । नेपालीहरुले भने अनलाईनबाट भोट गर्न सकिने छ । अनलाईन भोटिङकालागि भोटिङका लागि धधध।शभभतख।अयmरलष्च यच धधध।शभभतख।अयmरमष्मछ लग अनगरी गर्न सकिनेछ । यसमा पनि कुनै समस्या आएमा निर्मलको फेसवुक फ्यान पेज ाबअभदययप।अयmरलष्चmबतिबmबलन मा गएर पनि अनलाईन भोटिङ गर्न सकिनेछ । भोटिङका आधारमा विजेता घोषणा गरिने भएकोले यसपटक पनि निर्मलको जित्ने सम्भावना प्रवल रहेको उनका वुवा शेरबहादुरले बताए । यसअघि पनि नेपाली मूलका प्रशान्त तामाङ र तेरिया मगर यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए
जन्म भूमि नेपाल.कम's photo.

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला