Your are browsing : कम्पुटर टिप्स
मैले तपाइंलाई यो भन्न खोजेको होइन की तपाईंको Computer को RAM (Memory) 128, 512, MB अथवा 1 GB को छ तर पनि 3, 4 GB को जत्तिकै Fast बनाउनुस भनेर यदी त्यसो हुन थाल्यो भने महंगा महंगा
रुपैयाँ तिरेर Good Quality को किन्नु
के नै अर्थ रह्यो र हैन तर महंगा पैसा तिरेर राम्रो Intel
Core I3, I5, I7 ले पनि घमण्ड नगर्नुहोला कि
मेरो Computer त कहिले नि Slow चल्दैन भनेर एउटा कुरा सधैं ध्यान मा राख्नुस मानिसको
मृत्यु हुनको लागी उसलाई बुढेसकाल कुरीराख्नु पर्दैन यदी उसले आफ्नो बालकपन अथवा
जवानीमा शरीरको ख्याल राखेन भने कालले बोलाउनु
भन्दा पहिले
नै दुनिया छोड्नुपर्छ हो त्यस्तै तपाईंले पनि आफ्नो Computer को पहिले देखि हेरचाह नगरे त्यसलाई बोकेर कहाँ छ सस्तो
Computer बनाउने
दोकान भनेर गल्ली-गल्ली छिर्नु पर्ने हुन्छ त्यसैले आउनुस म यदी हजुरको Computer पहिलाको भन्दा दैनिकी गती कम्ती हुँदै गएको छ भने
त्यसलाई फेरी कसरी तिब्र गतीमा (Fast Speed) मा ल्याउने केहि तरीका हरु तल पढेर अपनाउनुहोस
१. तपाइंले Internet भ्रमण गर्दा सधैं एउटा कुरामा ध्यान गर्नुहोला हो तपाईं हामी यस्तै Internet मा खेल्दै-खेल्दै जाँदा कस्तो-कस्तो Site मा पुग्यौं त्यो आँफैलाई पनि थाहा हुँदैन र त्यस्तै
कुनै एक Site मा आफ्नो Computer को बारेमा एक अती मिठो भाबनाले लेखेको पढ्नुभयो र
त्यसको अन्त्यमा For Download file please click here...भनेर लेखेको देख्नुभयो र तपाइंले पनि बिचारी नगरी त्यसलाई हत्तपत्त
माथी लेखेको आधारमा Download गर्नु भयो र
छिटो-छिटो त्यसलाई
Computer मा Install गरेर Run पनि गरीसक्नुभायो तर तपाइंले त्यस Software Download गर्नुभन्दा पहिला सोच्नुभेना की त्यो Software कहिले Internet मा Update गरेको थियो किनकी यस्ता कयौं Software हरु हुन्छन
सालौं पहिले नै Update गरेको र त्यसका New Version हरु नै उपलब्ध नभएको त्यस्ता Software अन्जानमा Download गर्दा Computer मा Virus ले आक्रमण गर्न सक्छ Antivirus छ भने त त्यसले Block गर्छ नभए के गर्ने त्यै पनि तपाइंलाई
थाहा नै छैन होला आफ्नो Computer को Antivirus ले काम गरेको छ की छैन भनेर त्यसमा अझै Free को Antivirus हुनुपर्छ ठिक छ तपाइंले Software
Download त गर्नुभयो र के तपाइंले
त्यसलाई Computer मा Install गर्नुभन्दा पहिला राम्रो संग Antivirus
ले Scan गर्नु भयो बिलकुल गर्नुभएन शाहेद हजुरलाई थाहा थिएँ
या थाहा भएर पनि
बिर्सेर Install गरिसकेपछी जिब्रो तोकेर तालुमा हात राख्नु भयो सधैं
ध्यान दिनुहोला तपाइंले साथी अथवा जो कसैको Device Pendrive आफ्नो Computer मा Install गरीसकेपछी सिधै त्यसलाई नखोली पहिला Full Scan
गर्नु जरुरी छ यो नसोच्नु की
यो साथीको Pendrive अस्ती घुसाउँदा त केहि पनि भएको थिएन भनेर र कुनै पनि Software Download गरीसकेपछी Install गर्नुभन्दा पहिला त्यसलाई Scan गर्नुहोला
२. तपाईं हामीले आफुलाई
नचाहिने File Programs हरु Delete त गरेका हुन्छौं तर त्यो File Windows बाट पुरा रुपले नाती त्यो Recycle Bin मा गएर बसेको हुन्छ त्यसलाई सधैं हर समय खाली राख्नु जरुरी छ
३ अनि के तपाइंलाई Disk CleanUp को बारेमा थाहा छ अथवा सुन्नु
नै भएको छैन अथवा थाहा भएर पनि Disk CleanUp गर्न लाई अल्छी गर्नुहुन्छ
तपाइंले समय समय मा Disk Clean Up गरीराख्नु अत्यन्त जरुरी छ
त्यसो गर्नाले Internet Temporary Files
Computer मा रहेका Temporary Files जस्ता अनेकौं अनाबश्यक File हरु हटाइदिन्छ
यदी तपाइंलाई Disk CleanUp को बारेमा थाहा छैन भने त्यसको
लागी Windows 7, अथवा Windows XP
मा जानुहोस
४ के तपाइंलाई Windows Defender को बारेमा थाहा छ त्यो तपाईंको Control
Panel मा नै बसेको हुन्छ त्यो
पनि एक Antivirus
फेसबुक आम मानिस जोडिने, भेटिने सार्वजनिक मञ्च बनिसकेको छ। पुराना र स्कुले उमेरपछि छुटेका साथी देखी नयाँ नयाँ साथी बनाउने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यो सामाजिक सञ्जालको लोकप्रियता विश्वभर उत्तिकै छ। नेपालमा नहुने त झन कुरै भएन। यसको लोकप्रियता एलेक्सा वा कुनै अरु एनालिटिक्स वेबसाइटले देखाउनै पर्दैन मानिस इन्टरनेटको कनेक्सन जाँच्न यसको प्रयोग गर्छन्। आम दैनिकीको अहम हिस्सा बनिसकेको छ फेसबुक। मानिसहरु मनमा फुरेका कुरा सबै फेसबुकमा उदाँगो पार्छन्। त्यसैले त यसलाई मानिसको मनोविज्ञान जान्ने माध्यमका रुपमा पनि लिन थालिएको छ।
व्यवसायिक लाभका लागि लक्षित उपभोक्ताका आवश्यकता, मानसिकता साथै दैनिक गतिविधि बारेका सूचना एकमुष्ठ रुपमा पाइने माध्यम बनेको छ यो सामाजिक सञ्जाल। यसमा आवद्ध भएकाहरुका बारेको सूचना र जानकारी हासिल गर्न धेरैले यसको सुरक्षित डाटा चोर्नका लागि साइबर आक्रमण गरिरहेका हुन्छन्। त्यसो त अनेकन आकर्ष फोटो र भिडियोको लिंक भाइरल रुपमा सेयर गरेर स्पामरले तपाइँको फेसबुक एकाउन्ट गतिविधि माथि नियन्त्रण गर्छन्। एकाउन्ट हृयाक हुने समस्या पनि बढिरहेको छ। यस्ता ठगी देखी चोरी र फेसबुक एकाउन्टमा हुने अनावश्यक चलखेल रोक्न तथा कसैले आफ्नो फेसबुकमा अनधिकृत पहुँच (एक्सेस) पाएको जानकारी पाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुका लागि विभिन्न सुविधा दिएको छ। त्यस्तै हो मोबाइल (एसएमएस) नोटिफिकेसन। जसले तपाइँको फेसबुक एकाउन्टमा लगइन गरेपछि तपाइँलाई एउटा एसएमएस पठाउँछ। अब तंपाईले आफ्नो फेसबुक खोल्नुहोस र दायाँ पट्टि हामीले लग आउट गर्ने ठाउमा acount seting मा क्लिक गर्नुहोस र खुलेको windos को बायाँ पति माथि हेर्नुहोस securiti seting मा क्लिक गर्नुहोस जस्तो तलको जस्तो windows खुल्छ अब तंपाई ले tax maseg मा क्लिक गर्नुहोस
त्यसपछि देखिने पेजमा बायाँ तर्फ सिरानमा जनरल र सेक्यूरिटी भन्ने दुर्इ विकल्प देखिन्छ। ती दुर्इ विकल्प मध्ये तल पटि्ट रहेको सेक्यूरिटी भन्नेमा क्लिक गर्नुभयो भने तलको जस्तो पेज देखिन्छ। जहाँ फेसबुक एकाउन्ट सुरक्षित रुपमा चलाउनका लागि आफूले विभिन्न सुरक्षात्मक उपायहरु अपनाउन सकिने विकल्पहरु दिइएको हुन्छ।
यी माथि देखिएजस्तै देखिने विकल्पहरु मध्ये लगिन नोटिफिकेसन्स भन्नेमा क्लिक गर्नुभयो भने त्यसमा तपाइँलाई कुनै पनि उपकरण (ल्यापटप, मोबाइल, ट्याब्लेट)बाट तपाइँको फेसबुक खोलेको खण्डमा त्यसको जानकारी कसरी गराउने भन्ने विकल्प दिएको
माथि tax masege मा क्लिक गरे पछी यो तलको जस्तो
windows खुल्छ अब तंपाईली आफ्नो पासपोर्ट टाइप गरि सेभ गर्नुहोस
जहाँ इमेल वा एसएमएस गरेर फेसबुकमा रहेको तपाइँको एकाउन्ट खोलिएको जानकारी दिने विकल्प छनौटको अवसर दिएको हुन्छ। ती मध्ये तपाइँले तल्लो भागमा रहेको टेक्स्ट मेजेज लेखेको विकल्पमा ठीक चिन्ह लगाएर परिवर्तनलाई सुरक्षित (सेभ चेन्जेज) गर्नुभयो भने तपाइँको फेसबुक खोल्नासाथ तपाइँको मोबाइलमा एसएमएस आउँछ जसमा कुन इन्टरनेट ब्राउजरबाट कति समयमा तपाइँको फेसबुक खोलियो भन्ने जानकारी समेटेको हुन्छ।
तेस्को लागि तंपाईले फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्न चाही भुल्नुहुन्न धन्न्बाद >
स्रोत् :दुरसंचार
फेसबुक, वास्तविक जिवनमा लाइफ बुक बनिसकेको छ। विश्वको सबैभन्दा चर्चित, लोकप्रिय यो सामाजिक सञ्जालमा दैनिक करोडौं मानिसहरु लगइन गर्छन् भने सयौंले आफ्नो एकाउन्ट बन्द पनि।
लाइफ बुक कै रुपमा दैनिक फेसबुक चलाउनेहरु मध्ये धेरै यस्ता पनि हुन्छन् जसले आफ्नो फेसबुक एकाउन्टका लागि प्रयोग भएको इमेल आइडी पनि बिर्सन्छन्। त्यसो त पासवर्ड बिर्सनेको पनि कमी छैन।
अरुको नाममा फेक फेसबुक एकाउन्ट र पेज खोल्नेहरुका लागि त यस्ता एकाउन्टको इमेल आइडी बिर्सनु सामान्य कुरा नै हो। तर तपाइँलाई फेसबुक एकाउन्ट चलाउँदाको इमेल आइडी याद छैन भने पनि तपाइँले फेसबुकको आफ्नो एकाउन्ट एक्सेस गर्न (खोल्न) सक्नुहुन्छ। त्यसो त फेसबुक चलाउनका लागि इमेल नै आवश्यक पर्दछ भन्ने छैन।
a href=”http://doorsanchar.com/?
attachment_id=9493″ rel=”attachment wp-att-9493″>कतिलाई त फेसबुक खोल्दा
प्रयोग गरेको इमेल पनि थाहा नहुन सक्छ। या फेसबुक खोल्नका लागि प्रयोग गरेको इमेल आइडीकै पासवर्ड बिर्सेको पनि हुनसक्छ। यदी यस्तो भएको खण्डमा पनि तपाइँले आफ्नो फेसबुक भने नियमित नै चलाउन सक्नुहुन्छ।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई इमेल आइडी बाहेक पनि दुर्इ विकल्प दिएको छ। एउटा मोबाइल नम्बर र अर्को हो प्रयोगकर्ता नाम। तपाइँले आफ्नो इमेल आइडी बिर्सनु भयो भने पनि आफ्नो फेसबुक प्रयोगकर्ता नाम तथा मोबाइल नम्बर प्रयोग गरेर आफ्नो फेसबुक चलाउन सक्नुहुन्छ। मोबाइल नम्बरको माध्यमबाट फेसबुक चलाउनका लागि तपाइँले फेसबुक एकाउन्टमा आफ्नो मोबाइल नम्बर भने राखेको हुनुपर्छ। (फेसबुकले मोबाइल नम्बर राखेपछि एकाउन्ट भेरिफाइ पनि गरेको हुन्छ।) यसो भएको खण्डमा तपाइँले आफ्नो इमेल बिर्सेको खण्डमा मोबाइल नम्बर राखेर पासवर्ड हान्नुभयो भने तपाइँको फेसबुक खुल्छ।
यस बाहेक पनि तपाइँले आफ्नो फेसबुकमा रहेको नाम प्रयोग गरेर आफ्नो एकाउन्टमा प्रवेश गर्न सक्नुहुन्छ। त्यसका लागि पार्सवर्ड भने सम्झनु पर्छ। फेसबुक तपाइँलाई इमेल आइडी नै अनिवार्य गर्दैन चलाउनका लागि तपाइँसम्म फेसबुक पुग्नका लागि तपाइँको मोबाइल नम्बर पनि काफी हुन्छ।
यदी तपाइँलाई आफ्नो फेसबुक एकाउन्टमा प्रयोग गरेको पासवर्ड पनि थाहा छैन भने फेसबुकको पेजमा देखिने Forgot your password? मा क्लिक गरेर आफ्नो मोबाइल वा इमेलमा नयाँ पासवर्ड राख्ने माध्यम पाउनुहुनेछ। surce : doorsanchar
नमस्ते मित्र हरु आज म यहांहरुलाई सजिलो तरिकाले सपटर प्रयोग गरेर कसरि युटुब भिडियो डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन गैरहेकोछु हुनत यस्तो भिडियो डाउनलोड गर्ने सप्वेर हरु गगलमा खोज्यो भने थुप्रै भेटिन्छन तर मलाई चाही सबै भन्दा सजिलो तरिका यो लागेको हुनाले हजुर हरुलाई पनि जानकारी दिन खोजेको हो यसको अर्को धेरै फाइदाहरु पनि छ अडियो यम पी थ्री पनि यसै बाट डाउनलोड गर्न सकिन्छ र मोबाइलको भिडियो चाहियको भय पनि सिधै मोबाइलमा चाल्ने भिडियो 3gp भिडियो पनि सिधै कन्भर्ट गर्न सकिन्छ यो सप्वेर्को नाम free make video downloder हो अब लागौं काम तिर सबै भन्दा पहिला यो लिंकमा क्लिक गर्नुहोस
http://www.freemake.com/download?id=FreemakeVideoDownloader.exe गरि सापटवेर डाउनलोड गर्नुहोस अनि डाउनलोड भयको फाइल कहाँ सेभ गर्नु छ तँपाइले खोजेर तेस्लाई इन्सटल गर्नुहोस तेपछी त्यो softwer लाइ खोल्नुहोस यो मुनिको फोटो जस्तो खोलिन्छ
अब तंपाई युतुब्मा गयर आफुलाई मन परेको भिडियो खोज्नुहोस अनि त्यो भिदिय्लाई प्ले गर्नुहोस र त्यो भिडियोको बिचमा माउस लगेर राइट क्लिक गर्नुहोस सभ भन्दा माथिको option (copy video url) भनेको हुन्छ हो यो copy video url लाइ कपि गर्नुहोस तलको फोटो हेर्नुहोस
अब तंपाईले पहिलाको भिडियो डाउनलोडर खोल्नुहोस अनि अगी कपि गरेर ल्यायको copy video url लाइ तलको रातो यरोले देखाको ठाउँमा पेस्ट गर्नुहोस
अब पेस्ट गरे पछी तल हेर्नुहोस डाउन्लोड़ हुन्दै छ
अब डाउनलोड फिनिश भै सके पछी यो तलको जस्तो आउछ दायाँ साइडको show in folder क्लिक गरेर भिडियो हेर्नुहोस अनि तंपाईको बिचारले कहाँ शेव गर्नु पर्ने हो सेभ गर्नुहोस धन्न्बाद
केहि जिज्ञासा सल्लाह सुझाब भय कमेन्ट गर्नुहोस
नमस्ते मित्रहरु म आज हजुरहरुलाई फेसबुकको इमेल आइडी अथवा आफुले चलाउने फेसबुकको लोगिन इमेल कसरि चेन्ज गर्ने भन्ने बारेमा अथबा दुइ वोटा इमेल आइदिले यौटा फेसबुक कसरि चालाउने भन्ने बारेमा देखाउन चाहन्छु सब भन्दा पहिला आफ्नो इमेल लोगिन गर्नुहोस र राइट साइडमा हामीले लग आउट गर्ने ठाउमा क्लिक गरि acount seting मा जानुहोस अनि खुलेको जस्तो तलको पिक्चर हेर्नुहोस idit email मा क्लिक गर्नुहोस
अब फेरी खुलेको windows मा ad email मा क्लिक गर्नुहोस अनि आफ्नो नयाँ इमेल ad गर्नुहोस अब आफ्नो फेसबुक पासपोर्ट टाइप गरि save chang मा क्लिक गर्नुहोस
अब तँपैले जुन इमेल यड गर्नु भो त्यो इमेल चेक गर्नुहोस तँपैले कन्फम गर्नको लागि यौटा लिंक दियको हुन्छ त्यो लिंकमा क्लिक गर्नुहोस नै त्यो लिंकमा क्लिक गरे पछी अघि तँपाइले फेसबुकमा edit गर्नु भाको पेजमा पुग्नु हुन्छ र तँपाइले कन्फम गर्नको लागि फेरी पासपोर्ट टाइप गरि सेब गर्नुहोस त्यो पहिलाको इमेल seting मा हेर्नुहोस तँपाइको नयाँ इमेल आइडी यड भै सकेको छ यदि पहिलाको पुरानो इमेल पनि राख्नु हुन्छ भने केहि नगर्नुहोस तेस्लाई हटाउने नयाँ आइडी बाट चलाउने हो भने remove मा क्लिक गरि तल पासपोर्ट टाइप गरि सब गर्नुहोस अब तँपाइले सफलता पुर्बक इमेल आइडी फेरी सक्नु भयो अब तँपाईले यड गरेको इमेल बाट फेसबुक लग इन गरि हेर्नुहोस पक्कै पनि लग इन हुन्छ अब भने तँपाइले सफलता पुर्बक इमेल यड गर्नु भो धन्न्बाद केहि सल्लाह सुझाब छ भने प्रति क्रिया दिनु नबिर्सिनु होला
आफ्नो कम्प्युटर वा ल्यापटप पछिल्लोपटक कसैले चालायोकी भनेर सबैलाई चासो हुन्छ ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।
त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । ब्यक्तिगत कम्प्युटर उसको पर्स भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।
त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग ग¥यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।
यदि तपाईको घरमा केटाकेटीहरु छन र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।
त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राबिधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।
कसरी थाहा पाउने ?
सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।
वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।
प्रबिधिसँग जानकार मानिसले यी माथिका बिधिलाई सजिलै छलेर तपाईको कम्प्युटर प्रयोग गर्न सक्छ ।
त्यसैले तपाईले Windows Log बिधि प्रयोग गरेर पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग गरियो भन्ने जानकारी लिन सक्नुहुन्छ ।
यसका लागि विन्डोज ८ मा Event Viewer अप्सन हुन्छ । सोमार्फत् तपाईले विन्डोज लग एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज ७ र विन्डोज एक्सपीमा Control Panel मार्फत् Administrative Tools> Computer Management> र Event Viewer हुँदै अगाडी बढेर Windows Log फोल्डर खोल्नुहोस् ।
windows-log-screen-shotत्यहाँ Security लग र Application लग गरि दुईवटा अप्सन छन् । सेक्युरिटी लगमार्फत् तपाईको कम्प्युटरमा कतिखेर पछिल्लोपटक नयाँ युजरले एक्सेस गर्ने कोसिस गर्यो भन्ने सूचना हुने छ भने एप्लिेकसन लगमा पछिल्लोपटक कतिबजे कम्प्युटर रिबुट भयो र कुन कुन एप्लिकेसन प्रयोग भयो भन्ने जानकारी दिने छ । यसबाट तपाईले आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो थाहा पाउनुहुनेछ । आफ्नो अनुपस्थीतिमा प्रयोग भएको अबस्थामा आफ्ना महत्वपूर्ण सूचनामाथि पुहँच पुर्याइयो कि भनेर सचेत हुन सजिलो हुने छ ।
यदि तपाईसँग कुनै नयाँ सहज तरिका छन भने कृपया प्रतिक्रियामार्फत् जानकारी गराई सहयोग गर्नुहोस् ।
के तँपाइको मोबाइलमा नेपाली अक्षर पढ्न मिल्दैन चिन्ता नगर्नुहोस तेस्को बारेमा म हजुरहरुलाई सानो जानकारी दिन चाहन्छु
तेस्को लागि तँपाइले opera mini बाट चलाउनु पर्ने हुन्छ टेको लागि सब भन्दा पहिला opera download गर्नुहोस अनि यो
तालको फोटो पनि हेर्नुहोला
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस २. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को दायाँ साइडको अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "yes र no देको हुन्छ yes गरेर save गर्नुहोस अनि मज्जाले नेपाली अक्षर पढ्नुहोस धन्नेबाद
कुनै बेला हामीले कम्पुटर चलाउदा चलाउदै ह्यांग भैदिन्छ not sponding भन्ने म्यसेग हरु देखाउ छ अथवा कुनै पनि प्रोग्राम चल्दा चल्दै यक्कासी रोक्छ नत बन्द गर्दा बन्द हुन्छ नत प्रोग्राम नै खुल्छ यो बेला सारै नई आपति हुन्छ हैन त यस्तो अबसथामा के गर्नु हुन्छ त तँपाई यदि तेस्तो भइ हाल्यो भने नातिनुहोस यौटा आइडिया छ म संग सब भन्दा पहिला किबोर्ड बाट ctrl+shift+esc कि यकै चोटी दब्बौनुहोस अनि तेस्पछी अब यहाँwindos taskabar manger भन्ने यौटा windows खुल्छ अब त्यहाँ तँपाइले चलाई रहनु भयको प्रोग्रामको लिस्ट देखिन्छ जुन प्र्गोग्रमा नखुलेको हो त्यो प्रोग्राम notsponding भनेर देखाको हुन्छ जस्तो तलको फोटो हेर्नुहोस र जुन प्रोग्राम चली राको छ त्यो चाही running भनेर देखाको हुन्छ जुन notsponding भनेर देखाको छ तेस्मा क्लिक गर्नुस रफोटोको लास्टमा हेर्नुस end task मा क्लिक गर्नुस अब त्यो प्रोग्राम बन्द हुन्छ अब तँपाइको कम्पुटर सहि ठाँउमा आइपुगेको छ कस्तो लाग्यो तरिका कृपया कमेन्ट गर्नुहोस धन्नाबाद
कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।
तपाइँको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता पाँच उपाय अपनाउन सकिन्छ।
टेम्पोररी फाइल फाल्नुसकम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।
इन्डेक्सीङ बन्द गर्नुसकम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक)लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।
डिस्क क्लिनअपकम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ।
हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्नेकम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।
अनावश्यक सुरुवाती प्रोग्राम हटाउनेजब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।