पप गायिका केटी पेरी फुर्सदमा घुमफिर र रमाइलो गर्न चाहन्छिन् । उनी आफ्ना साथीभाइसँग समुद्री तटमा गएर छुट्टी मनाउन रुचाउँछिन् । तर त्यही रुची उनका लागि कहिलेकाहीँ महँगो पनि पर्ने गरेको छ ।हालै क्यालिफोर्नियाको वाटरपार्कमा मोजमस्ती गर्ने क्रममा केटी पेरीले आफ्नो पेन्टी फुस्किएको समेत पत्तो पाइनन् । उनका तस्वीर र गसिप समाचारका लागि पछि लागेका फोटोग्राफरले धमाधम तस्वीर खिचे । मस्तीका क्रममा टु पिस कपडामा पानीसँग खेलिरहेकी केटीले नौका विहारसमेत गरिन् । पानीमा रमाइरहेका बेला भिजेर खुकुलो भएको पेन्टी नितम्बबाट तल झरेको समेत पत्तो नपाउँदा केटी पेरीका नितम्बले इन्टरनेटमा समेत राम्रै स्थान बनाएको छ । पछि उनलाई केही साथीले तानेर पेन्टी खुस्किएकोबारे बताएका थिए ।
काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन्
नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले महिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पुरुषलाई किन प्रयोग गर्न नहुने भनेर उनमा बिद्रोह जन्मिएको हो । पुरुषप्रधान नेपाली समाजका लागि उनको यो विद्रोह ठूलो चुनौती पनि हो ।
पुरुषले महिलालाई सधैं प्रयोगमात्र गर्न थालेपछि यौनका बारेमा परम्परागत नेपाली समाजभन्दा भिन्न धारणा राख्ने यिनैस्मिता थापासँग धर्तीआवाजले विशेष र लामो अन्तर्वार्ता लिएको छ ।
प्रस्तुत छ स्मिता र धर्तीआवाजको त्यही सवाल–जवाफ :
भर्खरै प्रकाशित खेलौना उपन्यास तपाइँकै वास्तविक जीवन कथा हो त ?
हो, खेलौना उपन्यासमा ८० प्रतिशत मेरो वास्तविक जीवन कथा छ, २० प्रतिशतचाहिँ थपथाप मसला हालिएको होला । अलिअलि त मसला पनि चाहियो नि होइन ।
उपन्यासकी पात्रको नाम पनि स्मिता नै राख्न तपाइँले आग्रह गर्नु भएको हो रे होइन ?
जब उपन्यास नै मेरो कथामा आधारित भएर बनेपछि नाम किन नराख्ने भनेर मैलै नै वास्तविक नाम राख्न भनेकी हुँ । सुरुमा त उपन्यासकी पात्रको नाम रीता लेखिएको रहेछ ।
कसरी हिम्मत गर्नु भयो त त्यस्तो सेक्सको कथामा आधारित उपन्यासमा आफ्नो वास्तविक नाम राख्न ?
यो सामान्य कुरा हो, उपन्यास नै मेरो वास्तविक कथामा बनेपछि नाम राख्न किन हिच्किचाउने भनेर राख्न लगाएकी हुँ । कथा नै ममा आधारित भएपछि नाम दिनु के ठूलो कुरा भयो र ?
उपन्यासको विषय वस्तु पनि तपाइँकै एउटा भनाई ‘मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ’ बाट बनेको रहेछ, साँच्चै तपाइँलाई लोग्नेमान्छे मात्रै चाहिएको हो ?
अहिलेसम्म त्यस्तै भएको छ । अहिलेसम्म मैले जति पुरुषसँग संगत गरे सबैसँग त्यस्तै भएको छ । मेरो जिन्दगीमा जति पुरुष आए सबै त्यस्तै आए । अहिलेसम्म पनि मसँग त्यस्तो कोही आएको छैन, जो सँग म जीवन बिताउँछु भन्ने होस् । लाइफ पार्टनर भन्ने त्यस्तो केही भएन, अहिले पनि म सिंगल छु, कारण त्यही हो, मैले भनिसकेकी छु– मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ । यही नै भइरहेको छ ममाथि ।
लोग्ने मान्छेप्रति त्यस्तो धारणा बन्नुको खास कारण के हो ?
सुरुमा मेरो एकजनासँग तीन वर्षसम्म अफेयर्स चलेको थियो, ऊ सँग ब्रेकअप भएपछि मलाई लोग्नेमान्छेसँग विश्वास मर्दै गयो अनि यस्तै रहेछ भन्ने लाग्यो । मैले कसैसँग सिरियस्ली जान्छु भनेर पनि सोचेकी थिएँ तर त्यस्तो भएन । मसँग हुँदा पनि म नभएका बेला अरु केटीसँग डेटिङ जाने भएपछि ममा पनि यस्तो धारणा बनेको हो । अहिलेसम्म पनि त्यस्तै भइरहेको छ ।
बलिउडमा निकै फेशनेवल नायीकाको रुपमा छवी बनाएकी नायीका सोनम कपुर केही दिन एउटा कार्यक्रमा अफ्ट्यारोमा परिन् ।स्टारडस्ट पत्रिकाको कभर ल लञ्चिङमा पुगेकी निकै रिभीलिङ ड्रेस लगाएकी थिइन्। उनका साथमा नायक इमरान खान समेत थिए।सोनमले लगाएको ड्रेस निकै राम्रो भएपनि सार्वजनिक कार्यक्रम भएकाले वारड्रोव मालफंसन हुने संभावना पनि निकै थियो।कार्यक्रममा भयो पनि त्यस्तै, बस्न खोज्दा उनको ड्रेस तल झर्न थाल्यो तर ठुलो घट्नाबाट भने बचिन्। उनेल लगाएको लुगा पाखूराबाट तल आएको थियो। उनले निकै मुश्किलले आफ्नो लुगा मिलाउन यसरि सफल भइ
कार लोन र बिबाह
एकजना पंजाबीले कार लोन लिएर धेरैसम्म लोनको इन्स्टलमेण्ट समेत बुझाएन छ। आखिरमा बैंकले उसको कार नै जफत गरेछ । बैंक कर्मचारीले कार लिएर जाँदै गर्दा ऊ बुदबुदाएछ “मलाई पहिल्यै थाहा भएको भए म बिहे पनि लोन लिएरै गर्थे नी !”
जाँड पुराण
दुईजना जँड्या बारमा कुरा गर्दै:
पहिलो जँड्या: तँलाई थाहा छ आजकल त झूठ बोलेको थाहा पाउने मेशीन पनि बनीसकेछ नी
दोस्रो जँड्या: कहाँ बन्नु मात्रै, मेरो घरमै छे एउटी !
********* ********* *********
एकजना जँड्या डक्टर संग आफ्नो समस्या राख्दै
जँड्या: हेर्नुस न मेरो हात कामेर केही कुरा पनि राम्ररी समाउनै सक्दीन ।
डक्टर: रक्सी बढी खानुहुन्छ कि कसो !
जँड्या: कहाँ बढी खानु!, आधा भन्दा धेरै त पोखीएरै सकिन्छ ।
पागलका कुरा
दुईजना पागलहरु कुरा गर्दै ।
पहिलो पागल: ल, भन त, मेरो झोलामा के छ ?, मिलाईस भने यो झोलाको रोटी सबै तँलाइ नै दिन्छु ।
दोस्रो पागल: त्यसै त कहाँ थाहा हुन्छ, अलिकता ‘हिन्ट’ दे न !
पहिलो पागल: यो गोलो आकारको र सेतो रंगको छ ।
दोस्रो पागल: चन्द्रमा !
पहिलो पागल: धेत् यसले पहिलै हेरी सकेको रहेछ ।
मालिक नोकर
आधा रातमा फोनको घण्टी बज्छ, घरको नोकरले फोन उठाउँछ, उताबाट आबाज आउँछ
“ रामे ! म तेरो मालिक बोलेको”
हजुर !, के गरौं ।
जा, स्टोरको दराज मुनि एउटा बन्दूक लुकाएर राखेको छ, झिकेर ल्या !
ल्याएँ मालिक ।
जा, अब तेरो मालिकनीको टाउकोमा तीन गोली धस दे! ।
मालिक !!! ???
जा, जे पर्छ म हेर्छु ।
ठोकेँ मालिक ।
ल, अब पहिला बन्दूक लगेर घरको बारीमा गाडेर आईज ।
आएँ मालिक !
अब कोठाको शिसा फुटाल र सामानहरु अलि तितर-बितर गर
गरेँ मालिक।
ल अब, तेरो मालिकनी सुतेको बेड मुनिको सुटकेशबाट पैसा झिकेर अली अली भूईमा पनि छर ।
तर मालिक,… बेड मुनि त कुनै सुटकेश नै छैन नि त !
रामे…, यो ९६१०३४५६३१ हैन?
हैन…. मालिक, यो त ९६१०३४८६३१ हो !
सरी, रंग नम्बर !